बर्दिवास, २६ कात्तिक / श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन्...
विस्तृत पढ्नुहोस्चह्युस्टन, अमेरिका, नोभेम्वर १०/ नेपाली भाषा, संस्कृति तथा चाड-पर्वहरुलाई प्रवासमा समेत संरक्षण/सम्वर्द्धन गर्न भन्दै गठन भएको नेप्लिज हेरिटेज यूनियन (एनएचयू)ले...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १९ कात्तिक / सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । हालसम्म विभिन्न...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १९ कात्तिक / यस वर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत...
विस्तृत पढ्नुहोस्सानफ्रानसिस्को, ३ नोभेम्बर / अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको पुरानो साथै सक्रिय संस्था मध्येको एक नर्दन क्यालिफोर्निया नेपाली समाज न्यान्सले...
विस्तृत पढ्नुहोस्कुश्मा, १६ कात्तिक / थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १५ कात्तिक / नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न अपरिहार्य महसुस गरिएको...
विस्तृत पढ्नुहोस्दार्चुला, १५ कात्तिक / अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन्...
विस्तृत पढ्नुहोस्पाङ्लाङ, १४ कात्तिक / सिन्धुपाल्चोक जिल्लास्थित अत्यन्त साँघुरो गल्छी भएको भोटेकोशी नदीले आन्तरिक तथा विदेशी पर्यटकलाई बञ्जी( (पुलबाट डोरीको सहायताले...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ कात्तिक / विगत चार दिनदेखि नेपालमा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ कात्तिक / राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्षपछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको...
विस्तृत पढ्नुहोस्भीमदत्तनगर, ८ कात्तिक / “साफेँबगर पाटन बजार, दिपायलको गढी, म माया सुवाकै मान्दो, सबैभन्दा बढी, तँ आए बाजुराबाट, म आउँला...
विस्तृत पढ्नुहोस्ह्युस्टन टेक्सस, अक्टुवर १६/ नेपाली समुदायले प्रवासमा दशैं-तिहारलाई सामुहिक उत्सवका रुपमा मनाउने क्रम बिस्तारै बढिरहेको छ। नेपालीहरुको बाक्लो बस्ती भएका...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २८ असोज / नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा...
विस्तृत पढ्नुहोस्बागलुङ, २१ असोज / एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे ।...
विस्तृत पढ्नुहोस्