रसियामा जारी विश्वकप फुटबलको समुह चरणमा आज भएको दोश्रो खेलमा डिफेन्डिंग च्याम्पियन जर्मनी मेक्सिकोसंग हारेको छ। विश्वकपको सम्भावित दाबेदार जर्मनीको...
विस्तृत पढ्नुहोस्रसियामा जारी विश्वकप फुटबलको समुह चरणमा आज भएको पहिलो कोस्टारिका र सर्बियाबीचको खेलमा १-० गोलले सर्बिया बिजयी भएको छ। सर्बियन...
विस्तृत पढ्नुहोस्विश्वकप २०१८ को समुह डि अन्तर्गतको आज भएको अर्जेन्टिना र आइसल्याण्डबीचको खेल फुटबल पारखीहरु र खासगरी लिओनल मेस्सीका फ्यानहरुले निकै...
विस्तृत पढ्नुहोस्बिश्वकप फुटबल उपाधिको दावेदार मानिएको अर्जेन्टिना आइसल्याण्डसंग बराबरीमा रोकिएको छ । समूह 'डी' अन्तर्गत भएको खेलमा दुवै टिम बाट १-१...
विस्तृत पढ्नुहोस्समूह सी अन्तर्गत भएको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ । प्रतियोगिताको सशक्त दावेदार मानिएको फ्रान्सले पहिलो...
विस्तृत पढ्नुहोस्विश्वकप २०१८ को समुह चरणको खेलमा निकै रोचक हुने मानिएको स्पेन र पोर्चुगलबीचको खेल साँच्चै नै फुटबल पारखीहरुका लागि रोमान्चकारी...
विस्तृत पढ्नुहोस्फिफा विश्वकप २०१८ को दोश्रो दिन आत्मघाती गोलका कारण नतिजा विपक्षी टोलीलाई पुग्न गएको छ। आज भएको समूह बि अन्तर्गतको...
विस्तृत पढ्नुहोस्ह्युस्टन, अमेरिका आज भएको समूह ए अन्तर्गतको उरुग्वे र इजिप्ट बीचको खेलमा १-० गोलले उरुग्वे बिजयी भएको छ। नियमित ९०...
विस्तृत पढ्नुहोस्फिफा विश्वकप २०१८ अन्तरगत भएको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई पाँच-शून्य गोलको फराकिलो अन्तरले हराएको छ। खेलपूर्व कमजोर भनिएको...
विस्तृत पढ्नुहोस्-सुजन पण्डित/ह्युस्टन संभवत संसार भर नै सबभन्दा बढी रुचाइने खेल ‘फुटबल’को २१ सौं संस्करणको विश्वकप प्रतियोगिता भोलीबाट रसियामा शुरु हुन...
विस्तृत पढ्नुहोस्अमेरिका, जुन १३,२०१८ सन् २०२६ को फिफा विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्।...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २९ जेठ / अमेरिकाको लसभेगास शहरमा हुने विश्व भेट्रान्स टेबलटेनिस प्रतियोगिता–२०१८ मा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट...
विस्तृत पढ्नुहोस्मस्को, २७ जेठ / विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । पोर्चुगलका खेलाडी...
विस्तृत पढ्नुहोस्भोजपुर, २४ जेठ / विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा भोलि खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ...
विस्तृत पढ्नुहोस्खजुरा, बाँके, २४ जेठ / आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ । सो...
विस्तृत पढ्नुहोस्