मुख्य समाचार

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्वपूर्ण छलफल हुने भएको छ...

विस्तृत पढ्नुहोस्

सरकारले सांसद विकास कोषलाई ब्युँतायो, आठ अर्ब २५ करोड विनियोजन

काठमाडौं । सरकारले संसदीय पूर्वाधार विकास कोष ब्युँत्याएको छ । आज संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण...

विस्तृत पढ्नुहोस्

रासायनिक मल खरिद गर्न ३० अर्ब अनुदान

काठमाडौं । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिने अनुदानमा शतप्रतिशतले बृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले मलमा...

विस्तृत पढ्नुहोस्

रेशम चौधरीको कैद मिनाहा

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । को...

विस्तृत पढ्नुहोस्

देशमा भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम नलिने सभापति लामिछानेको उद्घोष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जतिसुकै घेराबन्दी र मुद्दा परे पनि देशमा भ्रष्टहरूको अन्त्य नभएसम्म पार्टीले विश्राम...

विस्तृत पढ्नुहोस्

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको एक महत्वपूर्ण पक्ष भएको बताएका छन् । उनले शुक्रबार...

विस्तृत पढ्नुहोस्

सगरमाथा आरोही बुढामगरलाई सभामुखको सम्मान

काठमाडौं । दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सभामुख देवराज घिमिरेले बधाई दिएका छन्।...

विस्तृत पढ्नुहोस्

सरकारको सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न सांसद भण्डारीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारको सहयोग अस्पताल निर्माणका लागि प्रयोग गर्न आग्रह गरेका छन् । गत फागुन...

विस्तृत पढ्नुहोस्

नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

विस्तृत पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले शनिबार प्रदेश प्रमुख देवराज जोशीबाट पद...

विस्तृत पढ्नुहोस्

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०८०/८१ नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नेपालीले पनि...

विस्तृत पढ्नुहोस्

जनता बेच्न ठूला दलबीच सहमति भएको अध्यक्ष लिङ्देनको आरोप

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप लगाएका छन् । उनले...

विस्तृत पढ्नुहोस्

कर्जाको ब्याज तिर्न ३ महिना थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई कर्जाको ब्याज तिर्न ३ महिना थप गरेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी...

विस्तृत पढ्नुहोस्

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले...

विस्तृत पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद शेर्पाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। भुटानी...

विस्तृत पढ्नुहोस्
Page 17 of 445 1 16 17 18 445

Facebook