काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आगामी फागुन १ गते भारत भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई भ्रमणको...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस राष्ट्रपतिको लोभमा अहिलेको प्रचण्ड नेतृत्वको सरकारमा फस्न नहुने बताएका...
विस्तृत पढ्नुहोस्काठमाडौं । आजबाट स्वस्थानी व्रत समापन भएको छ। एक महिनासम्म व्रत बसेका व्रतालुहरुले आज मन्दिरहरुमा गएर व्रत समापन गरेका हुन्...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गरेका छन् । उनले शनिबार...
विस्तृत पढ्नुहोस्काठमाडौं । मधेस प्रदेश सरकारमा थप ६ जना मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढंगले व्यापार अगाडि बढाउनुपर्ने बताएका छन्। उनले विहीबार...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो।...
विस्तृत पढ्नुहोस्काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रलाइ सफासुग्गर गर्न निर्देशन दिएका छन् । मंगलबार पशुपति क्षेत्र...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले भेटवार्ता...
विस्तृत पढ्नुहोस्काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् । उनी दुईदिने नेपाल भ्रमणका आएको...
विस्तृत पढ्नुहोस्काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सञ्चारमाध्यमले आफ्नो गलत समाचार बनाएको भन्दै गुनासो गरेकी छिन् । शुक्रबार...
विस्तृत पढ्नुहोस्काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको लागि छुट्टै निर्वाचन आचारसंहिता बनाइराख्न नपर्ने बताएका छन् । बिहीबार निर्वाचन आयोगको...
विस्तृत पढ्नुहोस्काठमाडौं । आत्मदाह गरेर मृत्यु भएका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले उठाउका विभिन्न विषयमाथि छानबिन गर्न समिति बनेको छ ।...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपाल र भारतबीचको सीमा विवाद वार्ताबाटै टुंगो लगाउनुपर्ने बताएका छन्।नेता पौडेलले...
विस्तृत पढ्नुहोस्काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरु सक्षम नभएकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताएका छन् । ठूला दलहरुले...
विस्तृत पढ्नुहोस्