अमेरिका १७ मे। जय नेपाल इन्टरनेशनल फाउनडेशनले संसार भर रहेका बिज्ञहरुको उपस्थितिमा ग्लोबल नलेज नेटवर्कको स्थापना गरेको छ। प्रवासमा रहेका...
विस्तृत पढ्नुहोस्स्यानफ्रान्सिस्को विदेशमा रहेका नेपाली युवावर्गको प्रतिनिधित्व गर्ने 'द वाइड जोन'ले शारदा पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।...
विस्तृत पढ्नुहोस्स्यानफ्रान्सिस्को अमेरिका । नेपालको प्रख्यात म्यूजिकल ब्याण्ड '१९७४ एडी' ले आफ्नो स्थापनाको ३० औं वर्षगाँठको अवसरमा अमेरिकाका विभिन्न राज्य र...
विस्तृत पढ्नुहोस्न्युयोर्क, अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ नेजाले 'सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता' विषयमा रहेर...
विस्तृत पढ्नुहोस्अमेरिका ५ मे। साउदर्न क्यालिफोर्नियामा रहेको नेपालीहरूको सबैभन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटी अफ क्यालिफोर्नियाको अध्यक्षमा लक्ष्मण नेपाल चयन भएका...
विस्तृत पढ्नुहोस्स्यानफ्रान्सिस्को नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा र बे एरियामा रहेका नेपालीहरुविच आइतवार क्यालिफोर्नियाको बर्कलीमा रहेको युनिभर्सिटीको 'एन्डर्सन अडिटोरिएम'मा...
विस्तृत पढ्नुहोस्लस एन्जलस, १६ अप्रिल। सुदूर पश्चिमेली समाज क्यालिफोर्नियाले अप्रिल २१ मा नेपाल आइडियल रवि ओडका साथ सांस्कृतिक कार्यक्रम गर्न लागेको...
विस्तृत पढ्नुहोस्अमेरिका, १३ अप्रिल । जय नेपाल इन्टरनेशनल फाउन्डेसन लस भेगास (नेभाडा) च्याप्टर प्रकाश ज्ञवालीको अध्यक्षतामा गठन भएको छ । च्याप्टरको...
विस्तृत पढ्नुहोस्क्यालिफोर्निया नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको स्यानडिएगो क्षेत्रको लागि कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधी ४ बर्ष थप गरेको छ ।...
विस्तृत पढ्नुहोस्अमेरिका अप्रिल ३। जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनले एक विज्ञप्ति प्रकाशित गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औँ तथा...
विस्तृत पढ्नुहोस्स्यानफ्रान्सिस्को अप्रिल ३ नेपाली नयाँ बर्ष २०८१ को अवसरमा नर्दन क्यालिफोर्नियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली एशोर्सिशन अफ नर्दन क्यालिफोर्निया...
विस्तृत पढ्नुहोस्लस एन्जलस, ३१ मार्च। एनडब्लुजिएन लस एन्जलस च्याप्टरले अप्रिल ७ मा लाइभ कन्सर्ट गर्न लागेको छ। तुलसा देवी हरिहर फाउन्डेसनमा...
विस्तृत पढ्नुहोस्हिमानी ट्रष्ट युएसए क्यालिफोर्निया च्याप्टरद्वारा गत शनिवार पूर्व युवराज्ञी हिमानी शाहको सम्मानमा विशेष 'मिट एण्ड ग्रिट' कार्यक्रम स्यान्तारोजामा सम्पन्न भयो...
विस्तृत पढ्नुहोस्स्यानफ्रान्सिस्को । आगामी अप्रिल १४ तारेखमा स्यानफ्रान्सिस्कोमा हुने 'नेपाल डे परेड'को तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिवार मार्टिनेजमा...
विस्तृत पढ्नुहोस्अमेरिका, ३० मार्च । जय नेपाल इन्टरनेशनल फाउन्डेसनका अमेरिका, अष्ट्रेलिया, हंगकंग, पोर्चुगल, डेनमार्क, नर्वे नेपाल समेत गरी १९ च्याप्टरहरू गठन...
विस्तृत पढ्नुहोस्