काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानलाई तीन महिनाभित्र लेखापरीक्षण गरिसक्न निर्देशन दिएका छन् ।...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले भेटवार्ता...
विस्तृत पढ्नुहोस्काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ माहोल तयार गर्ने बताएका छन् । उनले आज संसदीय...
विस्तृत पढ्नुहोस्काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् । उनी दुईदिने नेपाल भ्रमणका आएको...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शक्ति केन्द्रहरुबीच राष्ट्रपति आफ्नो अनुकूल ल्याउन चलखेल भइरहेको बताएका छन् । उनले प्रतिपक्षमा...
विस्तृत पढ्नुहोस्काठमाडौं । रवि लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आज काठमाडौं प्रशासन...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुभेच्छुकहरुले राष्ट्रपतिमा आफ्नो नाम पनि चर्चा चलाएको बताएका छन् । उनले...
विस्तृत पढ्नुहोस्काठमाडौं । अध्यागमन विभागको सर्भर डाउन भएपछि दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक...
विस्तृत पढ्नुहोस्काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन्। सर्वोच्चले शुक्रबार गरेको फैसलाबमोजिम...
विस्तृत पढ्नुहोस्काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सञ्चारमाध्यमले आफ्नो गलत समाचार बनाएको भन्दै गुनासो गरेकी छिन् । शुक्रबार...
विस्तृत पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । सर्बोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद...
विस्तृत पढ्नुहोस्काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको लागि छुट्टै निर्वाचन आचारसंहिता बनाइराख्न नपर्ने बताएका छन् । बिहीबार निर्वाचन आयोगको...
विस्तृत पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालतले होटेल, मोटेल, लज, जङ्गल सफारी वा अन्य व्यवसायीले लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपाल र भारतबीचको सीमा विवाद वार्ताबाटै टुंगो लगाउनुपर्ने बताएका छन्।नेता पौडेलले...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले सकेसम्म अहिलेको सरकारलाई ढाल्न कोशिस गर्ने बताएका छन् । नेता...
विस्तृत पढ्नुहोस्