काठमाडौं । आज (मंगलबार) सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई...
विस्तृत पढ्नुहोस्काठमाडौं । सरकारले संसदमा आज आगामी आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी...
विस्तृत पढ्नुहोस्काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै १९ हजार बढी मत ल्याएका छन् ।...
विस्तृत पढ्नुहोस्काठमाडौं । सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचकमा चारी गिरावट आएको छ । आज नेप्से ३४.२१ अंकले घटेर २२००...
विस्तृत पढ्नुहोस्काठमाडौं । जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका मनोज कुमार साह सुडी विजयी भएका छन् । साह १३४६५ मत ल्याएर...
विस्तृत पढ्नुहोस्काठमाडौं । सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । सोमबार...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएका छन् । उनले आज पार्टी...
विस्तृत पढ्नुहोस्काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहाल आफ्नो प्रतिस्पर्धीभन्दा झण्डै १० हजार मतले...
विस्तृत पढ्नुहोस्काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अझै फराकिलो मतान्तरका साथ अग्र स्थानमा रहेका छन् । आज बिहान...
विस्तृत पढ्नुहोस्काठमाडौं । निर्वाचनको सबै मतपरिणाम आइनसक्दै देउवा नेतृत्वको सरकारले जनताको ढाड सेक्ने गरी आइतबार इन्धनमा भारी रुपमा मूल्यवृद्धि गरेको छ...
विस्तृत पढ्नुहोस्काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेकी छन्...
विस्तृत पढ्नुहोस्काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेकी छन्। आइतबार...
विस्तृत पढ्नुहोस्काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो प्रतिस्पर्धीभन्दा धेरै फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् ।...
विस्तृत पढ्नुहोस्काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्। लौरो चुनाव चिह्न पाएका उनले...
विस्तृत पढ्नुहोस्ठमाडौं । ललितपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो प्रतिस्पर्धीभन्दा फराकिलो अन्तर बनाएका छन्। २५ हजार २६२ मत गणना...
विस्तृत पढ्नुहोस्© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.