काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई कर्जाको ब्याज तिर्न ३ महिना थप गरेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी...
विस्तृत पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी...
विस्तृत पढ्नुहोस्काठमाडौं । सरकारले विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले...
विस्तृत पढ्नुहोस्काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। भुटानी...
विस्तृत पढ्नुहोस्काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले आइतबार साँझ काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका...
विस्तृत पढ्नुहोस्काठमाडौं । सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द...
विस्तृत पढ्नुहोस्काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीच भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् । उनले शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता...
विस्तृत पढ्नुहोस्काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई...
विस्तृत पढ्नुहोस्काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । उनीहरुले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनियताको...
विस्तृत पढ्नुहोस्काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले यो आगामी वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । उनले मंगलबार राष्ट्रियसभामा...
विस्तृत पढ्नुहोस्काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता,...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध...
विस्तृत पढ्नुहोस्काठमाडौं । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका...
विस्तृत पढ्नुहोस्काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने बताएका छन् ।...
विस्तृत पढ्नुहोस्काठमाडौं । आज भएको एसीसी प्रिमियर लिगको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको छ। आज त्रिवि मैदानमा...
विस्तृत पढ्नुहोस्