कला/मनोरन्जन

जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो प्रदर्शन

काठमाडौँ, ३० वैशाख / वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावलाखेल मैदानमा प्रदर्शन गरियो । भोटो जात्रा हेर्न...

विस्तृत पढ्नुहोस्

अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन हुने

काठमाडौँ, २७ वैशाख / साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तेस्रो संकरण आगामी जेठ ५ गते आयोजना हुने...

विस्तृत पढ्नुहोस्

रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै

ललितपुर, २७ वैशाख ९ / लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज जाउलाखेल लगिँदैछ । रथलाई आजै जाउलाखेल पु¥याएपछि चौथो...

विस्तृत पढ्नुहोस्

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

जनकपुरधाम, २५ वैशाख / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि...

विस्तृत पढ्नुहोस्

परियत्ति विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता

काठमाडौँ, २३ वैशाख ९ / परियत्ति शिक्षा अध्यापन हुने काठमाडौं उपत्यकाका आठ वटा केन्द्रका विद्यार्थीहरुबीच शनिबार ३० औँ परियत्ति वक्तृत्वकला...

विस्तृत पढ्नुहोस्

प्रसिद्ध धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

म्याग्दी, २० वैशाख / म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘रिखार क्षेत्र’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । संसारको...

विस्तृत पढ्नुहोस्

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

कैलाली, १४ वैशाख / कैलालीको धनगढीमा रु १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–२...

विस्तृत पढ्नुहोस्

लुम्बिनी गुरुयोजना ‘कछुवा गतिमा’

बुटवल, १३ वैशाख / विश्वकै बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्र विश्व शान्तिका महानायक गौतमबुद्धको जन्म स्थान लुम्बिनीको योजनाबद्ध विकासको अभियान...

विस्तृत पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको रथ आज लगनखेल पु-याइयो

ललितपुर, ११ वैशाख / रातो मच्छिन्द्रनाथको रथलाई आज तानेर लगनखेल पु-याइएको छ । हिजो सुन्धाराबाट हिँडाएर ठैनामा रथलाई अड्याइएको थियो...

विस्तृत पढ्नुहोस्
Page 21 of 23 1 20 21 22 23

Facebook