साहित्य

विचारसहितका कलात्मक र सुन्दर सिर्जनामा जोड

काठमाडौँ, ३ असार । साहित्य सन्ध्याको ३८५ औँ शृङ्खलामा शनिबार ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा भएको परिचर्चामा नेपाल कम्युनिष्ट...

विस्तृत पढ्नुहोस्

आठ साहित्यकारलाई सम्मान गरिने

काठमाडौँ, ३१ जेठ / नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा...

विस्तृत पढ्नुहोस्

रिसाल र पुडासैनीलाई ‘मधुपर्क’ सम्मान

काठमाडौँ, ३० जेठ /  गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ साहित्यिक मासिकको ५१ औँ वर्ष प्रवेशका अवसरमा आज प्रा शिवगोपाल रिसाल र...

विस्तृत पढ्नुहोस्

राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

लिबाङ, रोल्पा, २२ जेठ / ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को...

विस्तृत पढ्नुहोस्

राष्ट्रिय कविता प्रतियोगितामा पन्ध्र कवि छानिए

रोल्पा, १८ जेठ / बृहत् साहित्य सम्मेलनअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरका १५ जना कवि छनोटमा परेका छन् । यसरी छनोट...

विस्तृत पढ्नुहोस्

पत्रकार लम्सालको ‘नि हाउ ! नमस्ते !’ सार्वजनिक

काठमाडौँ, १६ जेठ / लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको ‘नि हाउ ! नमस्ते !’ नामक पुस्तक सार्वजनिक...

विस्तृत पढ्नुहोस्

‘कष्टकर दैनिकीमा जीवन्त लेखन’

भीमदत्तनगर, १६ जेठ / पारिवारिक समस्याका साथै शारीरिक अवस्थाले पनि साथ नपाउनुभएका मदन पुरस्कार विजेता नरबहादुर साउदले असहज परिस्थितिमा पनि...

विस्तृत पढ्नुहोस्

साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

पथरी, मोरङ, १४ जेठ / साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज...

विस्तृत पढ्नुहोस्

महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई

काठमाडौँ, १३ जेठ / यस वर्षको महाकवि देवकोटा पुरस्कार विभिन्न पाँच विधाका स्रष्टालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन...

विस्तृत पढ्नुहोस्

रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

काठमाडौँ, ११ जेठ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको...

विस्तृत पढ्नुहोस्

युगकविको जन्मजयन्तीमा १९ भाषामा कविगोष्ठी

काठमाडौँ, १० जेठ / नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको १०७ आँै जन्मजयन्तीका सन्दर्भमा बहुभाषिक कविगोष्ठी सम्पन्न...

विस्तृत पढ्नुहोस्

‘बाह्रखरीको बोटमुनी’ कृतिलाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, ९ जेठ / उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’ नियात्रा संग्रहका लेखक दीनानाथ...

विस्तृत पढ्नुहोस्

माक्र्स र माओत्सेतुङबारेका पुस्तक विमोचित

काठमाडौँ, ८ जेठ / साम्यवादका प्रणेता कार्ल माक्र्सको २००औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल माक्र्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक...

विस्तृत पढ्नुहोस्

राष्ट्रकविको जन्मस्थलमा जन्मशताब्दी मनाइने

बँेसीशहर, लमजुङ, ६ जेठ / राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दीको अवसरमा उहाँको जन्मस्थलमा विविध कार्यक्रम गरिने भएको छ । घिमिरेको जन्मस्थल...

विस्तृत पढ्नुहोस्

साहित्य क्षेत्रका बाइस व्यक्तित्व सम्मानित

काठमाडौँ, ३० वैशाख / नइ प्रकाशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न २२ व्यक्तित्वलाई आज सम्मान गरेको छ...

विस्तृत पढ्नुहोस्
Page 11 of 13 1 10 11 12 13

Facebook