अमेरिका । कोरोना संक्रमणका कारण विश्वमा सबै भन्दा बढी प्रभावित देश अमेरिकाको न्युयोर्कमा बस्दै आएका गायक प्रेम सेन्चुरीले 'परदेशले मलाई...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल, न्युयोर्क चर्चित गायन रियालीटी शो अमेरिकन आइडल अन्तर्गत सन २०२० को फाइनलमा पुगेका नेपाली युवा दिवेश दोस्रो बनेका...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल काठमाडौँ । गीतमा डुबेर गाउने भएकै कारण रियालिटी सोबाट ख्याति कमाएका गायक निशान भट्टराईले भर्खरै एउटा गीतमा स्वर...
विस्तृत पढ्नुहोस्सत्ता अन्धो हुन्छ बन्धु पोख्रेल सन फ्रान्सिस्को, क्यालिफोर्निया सत्ताले देख्दैन आफ्नै सीमा मिचिएको थाहा पाउँदैन बिदेशीबाट आफू थिचिएको...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल, न्युयोर्क विश्वकै लोकप्रीय गायन रियालीटी शो अमेरिकन आइडलको फाइनल नजिक नेपाली युवा दिवेश पोखरेल पुगेका छन । ।...
विस्तृत पढ्नुहोस्दुरबिन नेपाल, अमेरिका विश्वमै चर्चित गायन रियालीटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल अर्थात आर्थर गन उत्कृष्ट ११ मा...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल, अमेरिका भारतीय चलचित्र नगरी बलिउडका बबी ब्वाई अर्थात रिषि कपुरको असामयिक निधन भएको छ । बुधबार मुम्बइको अस्पतालमा...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल, अमेरिका बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५३ बर्षीय खानको भारतको मुम्बइस्थित अस्पतालमा मृत्यु भएको...
विस्तृत पढ्नुहोस्बब विनय नयाँ- पुरानोको अन्त्य हुनु हो भने पुरानो हुनु भनेको नयाँको शुरुवात हुनु हो । समयले जस्तोसुकै नयाँलाई पनि...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि न्युयोर्क सीटीका सबैजसो मनोरञ्जकस्थलहरु बन्दगर्न आदेश दिइएको छ । आइतबार न्युयोर्कका मेयर...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल, न्युयोर्क अमेरिकामा बसोबास गरिरहेका नेपालका विभिन्न जाती तथा समुदायले आफ्ना चाड तथा पर्वहरुलाई भव्यताका साथ मनाउनेक्रम बढिरहेको छ...
विस्तृत पढ्नुहोस्सुदर्शन नेपाल- स्याक्रामेन्टाे - नेपाली कला संस्कृतिकाे जगेर्ना एंव ग्रेटर स्याक्रामेन्टाे आसपास बसाेबास गर्ने नेपाली कलाकारकाे भव्य प्रस्तुति बिच "नाफ्का...
विस्तृत पढ्नुहोस्दूरबिन नेपाल, न्युयोर्क । हलिउडका प्रख्यात निर्माता तथा निर्देशक हार्भी वाइन्स्टाइन बलात्कार तथा यौन हिंसाका मुद्दामा दोषी ठहर भएका छन...
विस्तृत पढ्नुहोस्समाचार समिक्षा दूरबिन नेपाल भ्यालेण्टाइन डे का दिन पारेर १४ फ्रेब्रुवरी, २०२० मा प्रर्दशनमा आएको विष्णु देव हल्दार निर्देशित कम...
विस्तृत पढ्नुहोस्जाङबु शेर्पा, दुरबिन नेपाल अधिकांश समय हलिउड चलचित्रकै वर्चश्व रहिरहने ओस्कर एकेडेमी अवार्ड यस पटक भने अपवाद भइदियो । अधिकांशले...
विस्तृत पढ्नुहोस्© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.