एनआरएन विशेष

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

स्यानफ्रान्सिस्को/ क्यालिफोर्निया नेपाली सांगीतिक क्षेत्रमा  छुट्टै पहिचान बनाएको नेपालकै चर्चित म्यूजिकल समुह 'नेपथ्य'को यही अगष्ट १० तारेख शनिवार  स्यानफ्रान्सिस्कोमा हालसम्मकै...

विस्तृत पढ्नुहोस्

स्यानफ्रान्सिस्कोमा बिपी जयन्ती भब्य रुपमा मनाइयो

स्यानफ्रान्सिस्को अमेरिका महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४२ औं जन्मजयन्तिको अवसरमा नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा 'बिपी स्मृति तथा बिशेष...

विस्तृत पढ्नुहोस्

‘ए.एन.ए राष्ट्रिय सम्मेलन’ जुलाई १९-२१ स्यानफ्रान्सिस्कोमा हुने

जुन २९ स्यानफ्रान्सिस्को/क्यालिफोर्निया अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था 'एशोसिएसन अफ नेप्लीज इन अमेरिकाज' (ए.एन.ए)को राष्ट्रिय सम्मेलन आगामी जुलाई १९-२१...

विस्तृत पढ्नुहोस्

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

स्यानफ्रान्सिस्को सरकारले शुक्रवार भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भारतका...

विस्तृत पढ्नुहोस्

अनुभूति सेन्टरको बिशेष कार्यक्रम शुक्रवार

स्यानफ्रान्सिस्को नोभाटोमा रहेको अनुभूति मेडिटेशन एवं रिट्रिट सेन्टरको बीसौं बार्षिकोत्सवको अवसरमा एक भब्य कार्यक्रमको आयोजना हुदैछ । ब्रम्हकुमारीकी प्रमुख राजयोगिनी...

विस्तृत पढ्नुहोस्

‘द वाइड जोन’ले स्यानफ्रासिस्कोमा लाइभ कन्सर्ट गर्ने

स्यानफ्रान्सिस्को /क्यालिफोर्निया विदेशमा रहेर सामाजिक क्षेत्रमा कृयाशील युवाहरुको संस्था 'द वाइड जोन'को आयोजनमा स्यानफ्रान्सिस्कोमा आगामी शुक्रवार जुन २१ मा लोकप्रिय...

विस्तृत पढ्नुहोस्

लायन्स क्लवको रक्तदान सम्पन्न

एलसरिटो/क्यालिफोर्निया ठूलो संख्यामा नेपालीहरु आवद्ध रहेको बे एरियाका लायन्स क्लवहरुको आयोजनामा गत शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स...

विस्तृत पढ्नुहोस्

जीवन  विज्ञानले सानफ्रान्सिस्कोमा ‘सप्ताहव्यापी चक्रसाधना’ गराउने

स्यानफ्रान्सिस्को । अमेरिका भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५३०० जनाको सहभागितामा आधुनिक मानव सभ्यताको इतिहासमा नै पहिलोपटक सातदिने विराट चक्र...

विस्तृत पढ्नुहोस्

‘द वाइड जोन’को नयाँ कार्यसमिति सर्वसम्मत चयन

स्यानफ्रान्सिस्को विदेशमा रहेका नेपाली युवावर्गको प्रतिनिधित्व गर्ने 'द वाइड जोन'ले शारदा पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।...

विस्तृत पढ्नुहोस्

विविध कार्यक्रमका साथ नेजाले ‘विश्व प्रेस स्वतन्त्रता विवस’ मनायो

न्युयोर्क, अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ नेजाले 'सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता' विषयमा रहेर...

विस्तृत पढ्नुहोस्

डा. पौडेल ओहायोको वाणिज्यदूत नियुक्त

स्यानफ्रान्सिस्को अमेरिकाको नेपाली समुदायमा लोकप्रिय रहेका डा.दामोदर पौडेललाई नेपाल सरकारको हालै बसेको मन्त्रीपरिषदको बैठकले  ओहायो राज्यका लागि अवैतानिक वाणिज्यदूतमा नियुक्त...

विस्तृत पढ्नुहोस्

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्यानफ्रान्सिस्को नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा र बे एरियामा रहेका नेपालीहरुविच आइतवार क्यालिफोर्नियाको बर्कलीमा रहेको युनिभर्सिटीको 'एन्डर्सन अडिटोरिएम'मा...

विस्तृत पढ्नुहोस्

‘गुर्खा किचेन’ अव स्यान रमनमा पनि

स्यानफ्रान्सिस्को बे एरियामा चेन रेष्टुरेण्टको रुपमा संचालनमा आएको 'गुर्खा किचेन'को नयाँ शाखा स्यान रमनमा विस्तार गरिएको छ ।  'गुर्खा किचेन' ...

विस्तृत पढ्नुहोस्

विदेशमा सफल नेपालीको ‘सफलताको कथा’ संकलन गर्दै सुमन

क्यालिफोर्निया/अमेरिका दूरवीन सम्वाददाता सानै उमेरमा अध्ययनको लागि बेलायतको लण्डन पुगेका झापाका सुमन अधिकारीलाई कुनैदिन आफ्नो सफलताको कुरा मात्र होइन, अरु...

विस्तृत पढ्नुहोस्
Page 2 of 29 1 2 3 29

Facebook